• Monday 5th of October 2026

निर्वाचन क्षेत्र गोरखा पुगे प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र गोरखामा पुगेका छन् । उनी आज (शनिबार) गोरखा गएका हुन् । गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले पार्टीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपालको पालिका सम्मेलनलाई सम्बोधन गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖