• Monday 5th of October 2026

शेखरको प्रश्न : सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी चल्छ कसरी ?


  • धनकुटा खबर
  • .

२७ भदौ, धुलिखेल । नेपाली कांग्रेसका नेता शेखर कोइरालले पार्टीका सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएको बताएका छन् ।

‘सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ,’ बीपी स्टडी युथ सर्कलले धुलिखेलमा गरेको कार्यक्रममा बोल्ने क्रममा उनले प्रश्न गरे, ‘अनि पार्टी चल्छ कसरी ? हामीले यो सोचेका छौं कहिले ?’

उनले सभापतीय प्रणाली हो भने त्यै हिसाबले चल्नु पर्ने र हैन भने अरु उपाय खोज्नु पर्ने उनले बताए । उनले पार्टी सञ्चालनका लागि गम्भरी भएर सोच्नु पर्ने बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖