• Monday 5th of October 2026

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० कैदीको बाँकी सजाय माफी


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम भोलिदेखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भीमबहादुर खवास, हर्कबहादुर लिम्बु, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖