• Monday 5th of October 2026

नेपाल र पाकिस्तान बीचको खेल जारी


  • धनकुटा खबर
  • .

साफ यु-१९ फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र पाकिस्तान बीचको खेल सुरू भएको छ।

बिहीबार साँझ काठमाडौंस्थित दशरथ रंगशालामा पाकिस्तानविरूद्धको खेल सुरू भएको हो।

बिहीबारदेखि असोज १३ गतेसम्म प्रतियोगिता हुनेछ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन्। अर्को समूहमा भारत, भुटान र बंगलादेश छन्। प्रतियोगिताको सुरूआती दुई संस्करण नेपालले जितेको थियो।

गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा भने घरेलु टिम च्याम्पियन बनेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖