काठमाडौं । आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बिनानिष्कर्ष टुंगिएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नगरी टुंगिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कानुमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए ।