• Tuesday 6th of October 2026

मणिपालमा डाक्टर कुटिएको प्रकरणः कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशी तानिए


  • धनकुटा खबर
  • .

कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपीको तानिएको छ ।
इलाका प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीलाई त्यहाँबाट तानेर राजेन्द्र श्रेष्ठलाई पठाइएको छ ।

‘उहाँलाई त्यहाँ कमाण्डर बनाएर पठाइएको थियो तर कमाण्ड सम्हाल्न नसकेपछि तानिएको हो,’ प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले लोकान्तरसँग भने ।

उनीसँगै रामबजारका इन्स्पेक्टरको पनि सरुवा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖