राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरू भएको छ ।
परिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।