• Tuesday 6th of October 2026

भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगे रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौ । हिजो भूकम्प आएको बझांगमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पुगेका छन् ।

लामिछानेले त्यहां पुगेको तस्बीर पोष्ट गर्दै लेखेका छन् :

भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं ।

रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖