• Tuesday 6th of October 2026

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी


  • धनकुटा खबर
  • .

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।

शुशील पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । उक्त पदमा सरकारले पहाडीलाई निमित्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

पहाडी पौडेलसँग पनि प्रबन्ध निर्देशकको लागि प्रतिस्पर्धामा थिइन् । उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖