• Wednesday 7th of October 2026

एमाले सुदूरपश्चिमको अधिवेशनमा ओलीले गरे भीम रावलको खोजी


  • धनकुटा खबर
  • .

अध्यक्ष ओलीले प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरिरहदा एमालेका पूर्व उपाध्यक्ष भीम रावलको खोजी भएको छ ।

अध्यक्षको सम्बोधन चलिरहदा हलभित्र रहेका नेता रावलका समर्थकले भीम रावल खै रु भन्दै होहल्ला गरेका थिए । ओलीले कुनै जवाफ नदिएर शान्त हुन आग्रह गरेका थिए ।

उपाध्यक्ष रावललाई प्रदेश अधिवेशनमा बोलाइएको छैन । रावल अहिले आफ्नो गृह जिल्ला अछाममा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖