• Wednesday 7th of October 2026

इजरायलमा मारिएका १० जना नेपालीको नाम र ठेगाना सहित


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ ।

तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् ।

इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेको नेपालीहरुले जनाएका छन् ।

यसबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖