• Monday 5th of October 2026

अफगानिस्तानविरुद्ध रोहितले ६३ बलमा बनाए सतक, भारतको शानदार ब्याटिङ


  • धनकुटा खबर
  • .

काठमाडौं । जारी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बुधबार अफगानिस्तानविरुद्ध भिडिरहेको भारतका लागि रोहित शर्माले सतक पुरा गरेका छन् ।

२७३ रनको लक्ष्य पाएको भारतले १९ ओभरमा १ विकेट गुमाएर एक सय ५८ रन जोडेको छ। रोहितले ६३ बलमा सतक पुरा गरे ।

उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३१ औँ सतक बनाएका हुन् । भारतले पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेको हो । रोहितले चार छक्का र १२ चौका प्रहार गरेका छन् ।

इसन किसन ४७ रन बनाएर आउट भए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖