• Tuesday 6th of October 2026

कुशल मल्ल पनि सम्हालिएनन्, नेपालले गुमायो ५ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपाल लगातार विकेट गुमाएपछि संकटमा परेको छ ।

नेपालले ७४ रन जोड्दा ५ विकेट गुमाएको छ । पाँचौं विकेटका रूपमा कुशल मल्ल १० रन जोडेर आउट भए । कुशल भुर्तेलले २६ तथा रोहित पौडेल र सोमपाल कामी समान १२ रन बनाएर आउट भए ।
आसिफ शेखले ५ रन मात्र जोडंन सके । नेपाललाई जितका लागि अझै ७२ रन आवश्यक छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖