• Friday 9th of October 2026

जाजरकोटको रामिडाँडामा ४.२ रेक्टरको परकम्प


  • धनकुटा खबर
  • .

जाजरकोटमा शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा परकम्प महसुस भएको छ।

भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार रामिडाँडालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प महसुस भएको हो।

गए राति ११ः ४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖