• Wednesday 7th of October 2026

नेपालले लियो तान्जनियाको पाँचौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपालले तान्जनियाको पाँचौँ विकेट लिएको छ ।

तान्जनियाको पाँचौँ विकेटका रुपमा निमा पियुष पेभेलियन फर्किएकी हुन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ६ रन बनाएकी थिइन् ।

उनलाई कप्तान इन्दू बर्माले रन आउट गरेकी थिइन् । १५.५ ओभरमा उनी आउट हुँदा तान्जनियाले ८५ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖