• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंले सर्वोच्चमा हाले मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौं। मेडिकल व्यवसायी दुर्गां प्रसाईंले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।

अधिबक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षवाट मुद्दा दायर गरेका हुन्। सो मुद्दाको आइतवार सुनवाइ हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖