• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

धनगढीका लागि उडेको श्री एयरको विमानको इन्जिनमा आगो देखिएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं,८ मंसिर । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गराईएको छ ।

दिउँसो साढे ४ बजेको आसपासमा काठमाडौंबाट झण्डै ६० किलो मिटर दुरी पार गरेपछि विमानको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण गराईएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानमा सवार यात्रुहरु सुरक्षित रहेको र अर्को जहाजमार्फ गन्तव्यमा पठाउाने तयारी भईरहेको बताईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖