• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सिरहा जिल्ला इन्चार्ज यादवको निधन


  • धनकुटा खबर
  • .

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का सिरहा जिल्ला इन्चार्ज बादल यादवको शनिवार राति निधन भएको छ ।

सिरहा नगरपालिका १२ हकपाराका अन्दाजी ६५ वर्षीय यादव राति खाना खाएर सुतेका थिए । तर बिहान बेडमै मृत अवस्थामा भेटिएको उनका आफन्त अमित यादवले जानकारी दिए ।

मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका यादव जसपाका जिल्ला अध्यक्ष समेत भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖