• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सीके राउत पनि लागे कर्णाली


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउत भूकम्प पीडित क्षेत्रतर्फ लागेका छन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाएका तथा घरवारविहीनहरुको अवस्था बुझ्नका लागि राउत त्यसतर्फ लागेका हुन् ।

तराई मधेस केन्द्रित दलबाट सम्भवतः भूकम्प प्रभावित क्षेत्रमा जाने उनी पहिलो नेता हुन् । कर्णालीका दुई जिल्ला जाजरकोट र रुकुम पश्चिममा शीर्ष दलका नेता कार्यकर्ता जाजरकोटमा गएर अस्थायी आवास निर्माणमा सहयोग गरिरहेका बेलामा राउत पनि पुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖