• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रसाईंलाई नजरबन्दमा राखिएको भन्दै दायर रिट न्यायाधीश कुमार चुडालको इजलासमा


  • धनकुटा खबर
  • .

काठमाडौं,१० मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई गैरकानूनीरुपमा नजरबन्दमा राखिएको भन्दै सर्वोच्चमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

उक्त रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका प्रसाईलाई काठमाडौं जिल्ला प्रशासनले आन्दोलनका लागि अनुमति दिएको थिएन भने भक्तपुरस्थित निवासमा रहेका प्रसाईंलाई बाहिर निस्कन दिईएको थिएन ।

आफूलाई गैरकानूनीरुपमा नजरबन्दमा राखेको भन्दै उनको तर्फबाट वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीेले सर्वोच्चमा रिट हालेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖