धनगढी: बझाङमा एक कृषकले एउटै बोटमा ६ किलोको काउली फलाएका छन्।
जयपृथ्वी नगरपालिका–६ नौराकी देवकीदेवि कठायतले आफ्नै बारीमा ६ केजीको काउली फलाएकी हुन्।
कठायतले उत्पादन गरेको काउली तौलिँदा उक्त तौल भएको पाइएको हो।