• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गुम्बाबाटै हराए जीवन बुढा ,खोजीदिन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौँ — डोल्पा मुड्के चुला-९ घर भई हाल आरुबारी ज्योबो कादाम्बा गुम्बाबाट ११ वर्षीय जीवन बुढा मंसिर ६ गतेबाट हराई रहेका छन् ।

अभिभावकलाई जानकारी नै नदिई ज्योबो कादाम्बा गुम्बाबाट निलो स्कुलको टि सर्ट,कालो बक्स पेन्ट लगाएको बालक अभिभावकलाई खबर नगरि निस्किएका थिए ।

तर वालक अहिलेसम्म गुम्बा र घरपरिवारमासमेत सम्पर्कमा आएको छैन । ११ वर्षीय जीवन बुढालाई भेट्नु हुने जो कोहीले पनि नजिकैको प्रहरी कार्यलय तथा टासी छिरिङ शेर्पाको मोबाईल नम्बर ९८१२४६८१४२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖