• Sunday 4th of October 2026

१५ हजार मूल्यमा रियलमी सी ५१ स्मार्टफोन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा रियलमी सी ५१ स्मार्टफोनको मूल्य घटेको छ ।

यसअघि १५ हजार ९९९ मा उपलब्ध यो फोनको मूल्य एक हजार रूपैयाँले घटेको हो ।

९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इन्चको डिस्प्ले रहेको फोनमा ३३ वाटको सुपरभोक फास्ट चार्जर, ४ जीबी र्‍याम, १२८ जीबी इन्टर्नल स्टोरेज, ५००० एमएएचको ब्याट्री, ५० मेगापिक्सेलको एआई क्यामेरा लगायतका फिचर रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖