• Monday 5th of October 2026

‘बरिष्ठ बलराम’ बाट डेव्यु गर्दै दिलिप रायमाझीकी छोरी


  • धनकुटा खबर
  • .

अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको नेपाली चलचित्रमा डेव्यु गर्ने भएकी छिन ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुने चलचित्र बरिष्ठ बलराम मार्फत उनले डेव्यु गर्ने भएकी हुन ।

अमेरिका बस्ने दिव्या, खगेन्द्र लामिछाने र दयाहाङ राई यो चलचित्रमा मुख्य भूमिकामा रहनेछन्।

रोहित अधिकारी र ओम अग्रवाल चलचित्रको निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖