• Monday 5th of October 2026

ऐश्वर्या र अभिषेकको डिभोर्स पक्का

  • धनकुटा खबर
  • .

काठमाडौं । सामाजिक सञ्जालमा आजकल अभिषेक बच्चन र ऐश्वर्या रायलाई लिएर निकै चर्चा भइरहेको छ । अभिषेक र ऐश्वर्याबीच सम्बन्ध राम्रो नभएको र यो जोडीले चाँडै नै सम्बन्ध विच्छेद गर्न सक्ने बताइन्छ । अफवाहअनुसार ऐश्वर्या अमिताभ बच्चनको घर छोडेर आफ्नी आमासँग बस्न गएकी छिन् । हालै ऐश्वर्या रायको एउटा भिडियो भाइरल भयो, जसमा उनी एक्लै एक कार्यक्रममा सहभागी भएको देखिएको थियो । अभिषेक अर्को कारमा आएका थिए । यस क्रममा ऐश्वर्याको अनुहारमा अभिषेकप्रतिको आक्रोश पनि देखियो ।

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ, जसमा ऐश्वर्या बच्चन परिवारसँग देखिएकी छिन् । यो भिडियोमा उनको मुस्कानले धेरै कुरा बताइरहेको छ । यो भिडियोमा ऐश्वर्या कारबाट ओर्लेको देख्न सकिन्छ । अभिषेकलाई देखेर ऐश्वर्या मुस्कुराएकी छिन्, तर हाँसोको पछाडिको दूरी भिडियोमा स्पष्ट देखिन्छ । यो भिडियो सार्वजनिक भएपछि फ्यानहरुले यसमा विभिन्न प्रतिक्रियाहरु पनि दिदैँ छन् । भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘दुवै जना फरक फरक कारमा आएका छन् ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘के अभिषेक र ऐश्वर्या अलग भएका हुन् ?’

मनोरञ्जन
प्रवास
शिक्षा
अनौठो संसार
अन्तर्वार्ता
खेलकुद
अन्य

ऐश्वर्या र अभिषेकको डिभोर्स पक्का ! फेरि मिस वर्ल्ड पतिलाई देखेर रिसाइन्, आँखामा आँसु देखियो

Janaboli News
12
Shares
facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button print sharing button

You May Like
Unsold Prefabricated Cabins Are Being Sold On Clearance (See Prices)
Unsold Prefabricated Cabins
Learn More
by Taboola
काठमाडौं । सामाजिक सञ्जालमा आजकल अभिषेक बच्चन र ऐश्वर्या रायलाई लिएर निकै चर्चा भइरहेको छ । अभिषेक र ऐश्वर्याबीच सम्बन्ध राम्रो नभएको र यो जोडीले चाँडै नै सम्बन्ध विच्छेद गर्न सक्ने बताइन्छ । अफवाहअनुसार ऐश्वर्या अमिताभ बच्चनको घर छोडेर आफ्नी आमासँग बस्न गएकी छिन् । हालै ऐश्वर्या रायको एउटा भिडियो भाइरल भयो, जसमा उनी एक्लै एक कार्यक्रममा सहभागी भएको देखिएको थियो । अभिषेक अर्को कारमा आएका थिए । यस क्रममा ऐश्वर्याको अनुहारमा अभिषेकप्रतिको आक्रोश पनि देखियो ।

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ, जसमा ऐश्वर्या बच्चन परिवारसँग देखिएकी छिन् । यो भिडियोमा उनको मुस्कानले धेरै कुरा बताइरहेको छ । यो भिडियोमा ऐश्वर्या कारबाट ओर्लेको देख्न सकिन्छ । अभिषेकलाई देखेर ऐश्वर्या मुस्कुराएकी छिन्, तर हाँसोको पछाडिको दूरी भिडियोमा स्पष्ट देखिन्छ । यो भिडियो सार्वजनिक भएपछि फ्यानहरुले यसमा विभिन्न प्रतिक्रियाहरु पनि दिदैँ छन् । भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘दुवै जना फरक फरक कारमा आएका छन् ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘के अभिषेक र ऐश्वर्या अलग भएका हुन् ?’

बच्चन परिवारको बारेमा लामो समयदेखि चर्चा भइरहेको छ कि परिवारका सदस्यहरूबीच आपसी मनमुटाव छ । परिवारका सदस्यहरूलाई धेरै चोटि छुट्टाछुट्टै देख्दा यस्ता अफवाहहरूले अझ बल पाएका छन् । हालै अभिषेक एक कार्यक्रममा देखिएका थिए, जहाँ मानिसहरुले उनको औंलाबाट विवाहको औंठी हराएको देखे । त्यसपछि केही मानिसहरुले डिभोर्सको बारेमा अड्कलबाजी गर्न थालेका हुन् । अहिलेसम्म उनीहरुले यसबारे आधिकारिक रुपमा कुनै प्रतिकृया जनाएका छैनन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖