• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं,८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गरेका छन् ।

आइतबार विहान प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष अ‍ोली र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖