• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपाका संयुक्तका नेता डा. विजय पौडेलेको निधन भएको छ ।

कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइँपुर्‍याउँदै गर्दा निधन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖