• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

को हुन् पञ्चदेव ? किन गरिन्छ एकसाथ पूजा ?


  • धनकुटा खबर
  • .

हिन्दु धर्ममा पूजापाठको महत्वपूर्ण स्थान रहेको छ । धार्मिक मान्यता अनुसार नियमित पूजापाठ गर्दा मनोकामना पुरा हुने र मनमा शान्ति मिल्ने गर्दछ ।

हरेक मान्छे आफ्नो मनोकामना पुरा गर्न र मनोकामना पुरा भएपछि मन्दिरमा गएर वा घरैमा मन्दिर बनाएर पूजा गर्ने गर्छन् ।

हिन्दु संस्कारअनुसार विशेष गरी पञ्चदेवको पूजा गर्ने चलन छ । पञ्चदेव अन्तर्गत भगवान् विष्णु, गणेश, शिव, सूर्य र दुर्गा पर्दछन् ।

नियमित पूजाका क्रममा यी पञ्चदेवको विशेष पूजा गर्नु पर्दछ । यसो गरेमा घरमा सुख समृद्धि प्राप्ति हुने धार्मिक मान्यता छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖