• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालेनले अधिकृतलाई कार्यलय आउनै राेके


  • धनकुटा खबर
  • .

काठमाडौंं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

स्वास्थ्य विभागका कर्मचारी नियुक्तिको विषयलाई लिएर विवाद भएपछि अधिकृत अधिकारीलाई कार्यालय प्रवेशमै रोक लगाएका हुन् । मेयर साहले १० औँ तहका कर्मचारी नुरनिधी न्यौपाने र आठौँ तहका रामप्रसाद पौडेल र भगवती बिडारीलाई निलम्बन गरेका छन् । मेयर साहले सोमबारबाट अधिकृत अधिकारीलाई कार्यालयमा नआउन निर्देशन दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖