• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एकै पटक ४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो ।

उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖