• Friday 9th of October 2026

न्युजिल्यान्डका दुवै ओपनर आउट, दुई भण्डारीले बाँडे विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । तिलक भण्डारीले टम जोन्सलाई १४औं ओभरको अन्तिम बलमा आउट गरेका हुन् । जोन्स ३३ रन बनाएर आउट भए । यसअघि सुवास भण्डारीले ११औं ओभरको पहिलो बलमा ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖