• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बढ्यो सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : बुधवार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख १८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा आज तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार ४१५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖