• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालको चौथो विकेट पतन, कप्तान पौडेल आउट


  • धनकुटा खबर
  • .

काठमाडौं : त्रिकोणात्मक टी–आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालको चौथो विकेट पतन भएको छ। नेपालका लागि अर्धशतक प्रहार गरेका कप्तान रोहित पौडेल आउट भएका हुन्। नेदरल्याण्ड्सका एस एङ्गलब्रटले लिएका हुन्। यसअघि नेपालले कुशल भुर्तेल, आशिफ शेख र कुशल मल्ललाई गुमाएको थियो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १८४ रन बनाएको थियो। १८५ रनको लक्ष्याउने क्रममा नेपालले १४ ओभरको समाप्तिमा चार विकेट गुमाएर ११५ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖