• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो। त्रिवि क्रिकेट मैदानमा नेपाली समयअनुसार साढे ११ बजे खेल सुरु हुने छ।

लिग चरणमा नेदरल्यान्ड्स विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका हुन्। अन्तिम खेलमा नेदरल्यान्ड्सलाई नै हराएर नेपालले फाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖