• Tuesday 6th of October 2026

गर्भावस्थामा पनि यौन चाहना!


  • धनकुटा खबर
  • .

एजेन्सी। गर्भावस्थामा महिलाहरुमा यौन चाहना नहुने बताइएपनि यो कुरा सत्य नभएको एक अध्ययनले देखाएको छ। सो अध्ययनका अनुसार महिलाहरुमा गर्भावस्थामा यौन चाहना कि वढ्छ कि त पहिला जस्तै हुन्छ।

अध्ययनका अनुसार महिनावारीको समयमा महिलाहरुलाई सामान्य दिनको दाँजोमा यौन आनन्द ज्यादा हुने गर्छ। अध्ययनका अनुसार महिनावारीको समयमा वा महिनावारी हुनुभन्दा केहि समय अगाडि यौन आनन्द चरम हुने गर्दछ।

महिनावारीको समयमा कम्मर भन्दा तलको भागमा रक्त संचार बढी हुने कारणले यस समयमा यौन चाहना वढी हुने गरेको अध्ययनले देखाएको छ। साथै यौन आनन्द पनि तीव्र हुने गरेको पनि बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖