काठमाडौं । अमेरिकाको न्युयोर्कमा भूकम्प गएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान १०:२३ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेसम्म कुनै प्रकारको क्षतिबारे जानकारी आएको छैन ।