• Wednesday 7th of October 2026

रामायणकी सीता सैनिक क्लबमा


  • धनकुटा खबर
  • .

काठमाडौं । टेलिसिरियल रामायण कि सीता आज अपरान्ह सैनिक क्लबमा प्रकट हुने भएकी छिन् ।रामायण नीति कथामा राजा जनककी छोरी सीता बनेर लोकप्रिय अभिनय गरेकी दीपिका चिखलिया जनजाति कल्याण आश्रमको निमन्त्रणा स्वीकारेर काठमाडौं आएकी छिन् । आज आयोजक संस्थाको १४औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा उनी सहभागी हुँदैछिन् ।

आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा रामायण प्रेमीहरुको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖