• Tuesday 6th of October 2026

नियमित ‘सेक्स’ गर्ने महिला कसरी चिनिन्छन् ?


  • धनकुटा खबर
  • .

निमयित यौन सम्बन्ध राख्ने महिला वा पुरुषलाई किटान गर्न गाह्रो छ । तर, महिलाको भने केही शारीरिक रुपमा परिवर्तन आउने दाबी गरिएको छ ।

पुरुषको तुलनामा केही महिलाको शारीरिक रुपमा परिवर्तन आउने गर्छ । यसलाई यौन सम्बन्धको कारण मात्रै नलिई अन्य मानसिक लगायत कारण मानिन्छ । तर, एक अध्ययनले भने नियमित यौन सम्बन्ध राख्ने महिलाको सजिलै पहिचान गर्न सकिने दाबी गरेको छ ।

सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेको एक अध्ययनअनुसार नियमित यौन सम्बन्ध राख्ने महिलाको शारीरिक बनावट केही मात्रामा परिवर्तन भए पनि एकदिनमै धेरै पटक यौन सम्पर्क गर्ने महिलाहरुको नितम्ब अर्थात हिप फुलेर ठूलो हुने गर्छ ।

अनुसन्धानको क्रममा महिलाहरुको हिपको सबैभन्दा ठूलो भाग र कम्मरको सबैभन्दा पातलो भागको नाप लिइएको बताइएको छ । अनुसन्धानका क्रममा जुन महिलाले एकदिनमै धेरै पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको तुलनामा निकै ठूलो थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖