• Tuesday 6th of October 2026

यौन सम्पर्क गर्दा किन उफ आह या आउच जस्ता आवाज निकाल्छन् महिला ? यस्तो छ कारण


  • धनकुटा खबर
  • .

यौन सम्पर्कको क्रममा यदि तपाइको पार्टनर उफ आह या आउच जस्ता आवज निकाल्छ भन्दैमा तपाइले यो सोच्नु भएन कि, उनले चरम सन्तुष्टि प्राप्त गरिरहेका छन्।पार्टनरले से’क्सको आनन्द लिइरहेको भनेर भ्रममा पर्नु व्यर्थ हुन्छ । किनभने यो देखावटी मात्र पनि हुनसक्छ सेक्स गर्दा किन आवाज निकाल्छन् महिला । यस्तो छ कारण:

ब्रिटेनका शोधकर्ताहरुले एक सोधमा ‘२५ प्रतिशत महिला से’क्सका क्रममा आवाज निकालेर चरम आनन्द लिएको’ अभिनय गर्ने खुलासा गरेका छन्। अध्ययन अनुसार से’क्स गर्दा महिलाहरु कराउँनु भनेको चरम सन्तुसष्ट पाउनु हो ।शोधका अनुसार महिलाहरु से’क्स गरिरहेको बेला आह उह जस्ता आवाज यसकारण निकाल्छन् कि, जसले पुरुष साथीलाई उत्तेजित गर्न सकोस्।

शोधकर्ताले १८ देखि ४८ वर्ष उमेर समूहका ७१ महिलामा यस्तो शोध गरेका थिए ।अधिकांश महिलाहरु से’क्सवाट चरम आनन्द लिन नपाएको उक्त सोधमा उल्लेख छ । ९० प्रतिशत महिलाहरुले आफुहरु चरम आनन्दसम्म नपुगेको बताएका थिए । ८७ प्रतिशत महिलाहरुले चाहि आफ्नो पार्टनरप्रतिको प्रेम सम्वन्ध सुमधुर राख्नकै लागि यसरी आवाज निकाल्ने गरेको खुलाए ।

शोधकर्ताले यस व्यवहारको पछाडि ‘से’क्स लगायतका कार्यमा पुरुषप्रधान मानसिकता हावी भएको’ निष्कर्ष निकालेका छन् । यसैले नै महिलाहरु आफ्नो सन्तुष्टिका साथ सम्झौता गरेर पनि पुरुष पार्टनरलाई खुसी तुल्याइरहेका हुन्छन्।महिलामा आर्गज्म अधिकांशतः फोर प्लेको क्रममा धेरै देखिने गरिन्छ । यस क्रममा महिलाहरु से’क्सी आवाज निकाल्ने गर्छन् । महिलाहरु यस्तो आवाज त्यस्ता वेला निकाल्छन्, जतिवेला पुरुषहरु चरमोत्कर्षमा पुगेका हुन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖