काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ ।
पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।