• Tuesday 6th of October 2026

कुन महिनामा यौन सम्पर्क गर्नु सुरक्षित ?


  • धनकुटा खबर
  • .

पहिलो तीन महिनामा यौन सम्पर्क गर्दा गर्भपातको जोखिम बढ्छ । त्यसैले यतिबेला गरिने यौन सम्पर्क असुरक्षित हुनसक्छ ।

यसका साथै नवौ महिनामा पनि शारीरिक सम्पर्क गर्नु उचित नहुने बताइन्छ । यसबीचमा संयमित ढंगले यौन सम्पर्क गर्न सकिन्छ । यद्यपि मिशनरी पोजिसनमा भने उचित हुँदैन ।

शारीरिक सम्बन्ध बनाएको समयमा सरसफाई, सुरक्षा र पार्टनरको सुविधालाई ख्याल राख्नुपर्छ ।

कहिले असुरक्षित ?

यदि पहिला गर्भपतन भएको छ भने गर्भावस्थामा यौन सम्पर्क गर्न उचित हुँदैन । गर्भावस्थामा पेट दुख्ने, रक्तश्राव हुने स्थिती छ भने पनि यसमा परहेज गर्नुपर्छ । गर्भको बच्चामा कुनै जोखिम छ भने वा गर्भ कमजोर छ भने पनि यौन सम्पर्क गर्नु हुँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖