• Tuesday 6th of October 2026

लामो समय सम्म यौन सम्पर्क कसरी गर्ने, किन चाडै झर्छ विर्य ?


  • धनकुटा खबर
  • .

हरेक जोडी सम्पर्क गर्दा सन्तुष्टि प्रदान गर्न चाहान्छन् । तर धेरै मानिसहरु शीघ्रपतनजस्तो गम्भीर समस्याबाट ग्रसित हुन्छन् । आज हामी यौन सम्बन्धलाई कसरी लामो बनाउने भनेर धेरै विकल्पहरुको खोजी भइरहेको छ ।हरेक मानिसले सही तरिकाले लामो समयसम्म यौन सम्पर्क गर्नका लागि शारीरिक र मानसिक स्थिती सुदृढ हुनुपर्छ । सम्भोग गर्दा छिटोछिटो स्वासप्रश्वास चलिरहेको छ भने सिघ्र स्खलन हुने गर्दछ ।

त्यस समयमा मन जत्ति धेरै उत्तेजित भयो त्यति नै छिटो विर्य स्खलन हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।यस्ता समस्याहरुका लागि सम्भोग गर्नु भन्दा पहिले केही समय व्यायम गर्दा लाभ हुन्छ ।कसरत गर्दा सन्तुष्टि मिल्नुका साथै लामो समय टिक्न सकिन्छ । यौनशक्ति बढाउनका लागि शरीरमा गर्मीको मात्रा बढाउनुपर्छ । गर्मीको मात्रा बढ्दा शीघ्रस्खलनको समस्यालाई निदान गर्न सकिन्छ ।

लामो समय यौन सम्बन्ध राखेर यौन आनन्द लिन सकिन्छ ।अर्कोतिर लसुनका ५ देखि ६ वटा केस्राहरुलाई स–साना टुक्रा बनाएर महसँग घोलेर एउटा बट्टामा एक हप्तासम्म बिक्रो लगाएर राख्नुपर्छ ।सात दिनपछि घोलिएको मह र लसुनलाई बिहान खाली पेटमा खाँदा नसोचेको लाभ हुन्छ । ख्याल गर्नुपर्ने कुरा के भने यसको प्रयोग आफ्नो शरीरले पचाउन सक्ने गर्मी अनुसार खानपर्छ ।

खाएको दुई घण्टापछि यौनशक्ति बढ्न थाल्छ र लिगंको आकार पनि बढ्दै जान्छ । एक उमेरपछि हस्तमैथुन नगर्ने मानिस निकै कम हुन्छन् । केहीले उत्तेजना हुँदा त केहीले अल्छी लाग्दासमेत हस्तमैथुन गर्छन् ।हस्तमैथुन गर्दा शारीरिक असर पर्दैन । तर धेरै गर्दा हस्तमैथुन मानसिक समस्याको कारण बन्न पुग्छ । हस्तमैथुनको लत लाग्नु राम्रो होइन ।हस्तमैथुन गर्दा धेरैलाई स्खलन गर्न हतार हुन्छ ।

हस्तमैथुन गर्ने लत लाग्यो भने यौन सम्पर्क गरिरहेको समयमा सो कुरा याद आउँछ र पहिले नै स्खलन हुन थाल्छ । सोहीकारण हस्तमैथुन गर्दा विस्तारै, आनन्दपूर्वक गरेर लाभ लिन सकिन्छ ।यदि शीघ्रस्खन निकै छिटो छ भने किसमिसलाई महमा दुई दिन राखेर खाली पेटमा खानुहोला । त्यसो गर्नाले विर्य बाक्लो हुनुका साथै स्खलन हुँदा पनि केही समय लिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖