• Wednesday 7th of October 2026

चलचित्र नमेटिने घाउमा माधव नेपाल र ज्ञानेन्द्र शाहीको अभिनय


  • धनकुटा खबर
  • .

काठमाडौँ । नायक रमित ढुङ्गानाबाट निर्मित चलचित्र नमेटिने घाउमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीको पनि अभिनय रहने भएको छ ।

उनीहरुले आज कोटेश्वर बहुमुखी क्याम्पस परिसरमा सुटिङ गरेका थिए ।

एसिड आक्रमणको विषयमा बनाइएको फिल्ममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖