• Wednesday 7th of October 2026

विवाह गर्दै अभिनेत्री मञ्जिता,को हुन् दुलहा ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेत्री मञ्जिता केसीले विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले आगामी असार २८ गते शुक्रबार प्रकाश केसीसँग विवाह गर्न लागेकी हुन् ।

प्रकाशसँग उनले हालै इन्गेज्मेन्ट गरेकी हुन् । जसको जानकारी उनले तस्बिर सार्वजनिक गर्दै गराएकी छन् ।

‘च्याम्पियन’ फिल्ममार्फत रजतपटमा डेब्यू गरेकी यी अभिनेत्रीले लोक, आधुनिक, पप, पञ्जेबाजा आदि गरी पाँच सयभन्दा बढी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

उनले केही सर्ट फिल्म, टेलिश्रृंखलामा पनि अभिनय गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖