• Sunday 18th of October 2026

मर्मत गर्ने क्रममा करेन्ट लागेर केसीको मृत्यु


  • धनकुटा खबर
  • .

सुर्खेत । विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका-३, तातापानीका २८ वर्षीय विशाल केसीकाे मृत्यु भएकाे हाे ।

बराहताल गाउँपालिका-८, कुनाथरीमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

थप उपचारका क्रममा केसीको प्रदेश अस्पतालमा मृत्यु भएको विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖