• Wednesday 7th of October 2026

कृष्ण कँडेलको फेसबुक आइडी ह्याक


  • धनकुटा खबर
  • .

काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी ह्याक भएपछि उनको फेसबुकको वालमा विभिन्न तस्बिर तथा भिडिओ पोष्ट भइरहेको छ ।

आफ्नो फेसबुक आइडी ह्याक भएको कँडेलले बताएका छन् । ह्याक भएको आइडी नियन्त्रणमा लिन आइटी इन्जिनियरसँग समन्वय भइरहेको उनको भनाई छ ।

कँडेल पछिल्लो समय गायिका समिला श्रेष्ठसँग विवादको कारण चर्चामा छाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖