• Sunday 18th of October 2026

ग्यांस सिलिण्डर पड्किंदा शंखमुलमा आगलागी, निभाउने प्रयास जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । शंखमुलमा आगलागी भएको छ ।

शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖