वैशाख १७ गते साँझ बाँके नेपालगंज – १० महेन्द्र बहुमुखी क्याम्पस नजिकै नेपाली मुलको जस्तो देखिने हालसम्म नामथर , वतन नखुलेको अंन्दाजी ३२ वर्षीया महिला मृत अवस्थामा फेला परेको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात हाल शव भेरी अस्पताल नेपालगंजको शव गृहमा राखिएकोले उक्त मृतक महिलालाई चिन्नु हुने वा केही जानकारी भए जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गरिदिन हुन अनुरोध छ !
Routine of Tikapur banda
