• Monday 19th of October 2026

महिलाको शव फेला, हत्याको आशंका


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको फर्पिङमा महिलाको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–६ स्थित डेरामा डोल्मा तामाङ मृत अवस्थामा भेटिएकी हुन् ।

नुवाकोट घर भएकी डोल्मा फर्पिङमा श्रीमानसँग बस्दै आएकी थिइन् । उनको हत्या भएको आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖