• Monday 19th of October 2026

मलेसियामा नेपाली सेक्यूरिटी गार्डको ड्युटीकै क्रममा निधन


  • धनकुटा खबर
  • .

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर स्थित स्पेशल स्क्वीड मलेसिया कुडु सेक्यूरिटी कम्पनीमा कार्यरत एक नेपालीको ड्युटीकै क्रममा दु:खद निधन भएको छ ।

उनी सल्यान–६ का राम बहादुर केसी रहेको त्यहाँ रहेका एक नेपालीले जानकारी दिए ।

विस्तृत जानकारी आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖